असार २२ २०८३, सोमबार

बैतडीमा घर भत्किँदा तीन जना घाइते

Ads

 

२२ असार, बैतडी । बैतडीको मेलौली नगरपालिका–१ सिराडका सुने पार्कीको घर भत्किँदा तीन जना घाइते भएका हुन् ।

Ads

घाइते हुनेमा पार्कीकी १८ वर्षीया छोरी मनिषा, १३ वर्षीया चाँदनी र आठ महिनाकी गर्भवतीसमेत रहेकी २२ वर्षीया बुहारीप्रिया पार्की घाइते भएकी जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता भुवनप्रसाद तिमिल्सिनाले जानकारी दिए ।


घाइतेमध्ये प्रियाको अवस्था केही गम्भीर रहेको र अरूको सामान्य रहेको उहाँले जानकारी दिए । ढुङ्गा–माटोको जोडाइ भएको दुईतले कच्ची घरको मुख्य निधाल भाँचिएर घर भत्किएको हो ।

Ads

प्रहरी र स्थानीयवासीको सहयोगमा घाइतेको उद्धार गरी  उपचारका लागि केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौली पठाइएको प्रहरीले जनाएको छ । –रासस

May be an illustration of blueprint, floor plan and text that says "(पशुपे्ि गौरादह नगरपालिका कार्यालय बहादुर राउत कृष्ण कुमार ताजपुरिया पवित्रा देवी मिति: ၃၀၆န/၀ဒ/၃၃ 400 विशाल 000 3000 9400 9400 &000 6O00 3000 3000 कार्की 3000 9400 9400 90400 90y00 ९५४२६४६४९३ १२१० ४२१্० बहादुर ሃ ९८१४९६१६६० २२५० २२५० 90400 सिताराम अधिकारी ९८१४०४६९०६ 90400 yPχO ٩٥٥ んど0 छविलाल भेटवाल ១១០0 ९८५२६७५९०९ ७३० 94000 कुमार 94000 ७१०० ७খ०० 9400 9400 ೋದಿಟೀಿೀತಿ ७१०० ७४० ७२०० ३७१० १४००० ३७२० ११००० ೋದಲೀನೀ ३००० ७१०० 3000 ११०० १००० ፃሂ0 000 तुलसी प्रसाद राजवंसी ९७०४०६६४६७ ४०૦ ३००० 000 ताजपुरिया 3000 ፃኗ0 000 राजबंसी ११०० R000 ११०० 000 ७२०० १५०० १४०० ७१०० ३७২० ३७१० 950000 950000 p000o ९००००"May be an image of ‎ticket stub, blueprint and ‎text that says "‎गौरादह नगरपालिका कार्यपालिकाको कार्यालय मिति: प्रस्तुत विपयमा गौरादह नगरपालिका पशुपक्षी तथा प्रकाशित सूचना अनुसार वितण 20% २०5३/०३/१९ गतेको निर्णय २०५३/०३/२२ दिडसो लागात साझेदारि रकम पशुपक्षी प्रकाशन माछाका शाखाको मिति २०5३/०३/०६ साझेदारि आर्यिक विकास वमोजिमका लाभग्राही खरनौट वितरण हुदा छनौट भएका लाभग्राहिहरुले बुझाई माझाका लिनुहुनका गोटा उपा जम्मा संख्या नगरपालिकाको अनुदान खडका तर्फबाट 9생YO0 १३४०० yοO 53 बहादुर २२१० 9400 २२१० 9400 खतिवडा ७২० १३४०० ೋ?,ಿంఆಿರ೦೦ सिंह ताजपुरिया 9၀၄၀၀ 90400 .GO बहादुर बस्नेत 3000 ٤طط १२१० ३००० प्रकाश पराजुली 3000 ११०० 9400 3000 000 9400 R000 ९६२६२१४७३६ सुवेदी ११०० १०० ९९४४६७६३३४ ξοοο २२१० &000 ६००० R000 ၃၀၀၀ O0O ၃၀၀၀ R000‎"‎‎

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार