फाल्गुण ३० २०८२, शनिबार

राष्ट्रपतिबाट विशेष आदेश जारी, नागरिकमा एकताको अपिल

Ads

काठमाडौं, २०८२ भदौ २६, बिहीबार, दिउँसो ४:१०: नेपालको राष्ट्रपतिबाट आज विशेष आदेश जारी भएको छ। आदेशमा संविधान, कानुन र मुलुकको सार्वभौमिकता, स्वतन्त्रता र अखण्डताको रक्षा गर्न सबै नागरिकलाई एकताबद्ध भएर अग्रसर हुन आह्वान गरिएको छ। शान्ति र सुव्यवस्था कायम गर्न तथा राष्ट्रिय एकताको निम्ति योगदान पुर्‍याउन सम्पूर्ण नागरिकमा अपिल गरिएको छ। आदेशमा राष्ट्रपति रामचन्द्र पौडेलले हस्ताक्षर गर्नुभएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार