सामुदायिक र संस्थागत विद्यालयमा घुम्ती बैठक गर्दै गौरादह नगरपालिका
सामुदायिक विद्यालय तर्फ मासिक रूपमा र संस्थागत विद्यालय तर्फ आवश्यकता अनुसार शैक्षिक गुणस्तर सम्बन्धि छलफल अन्तरक्रिया र विद्यालयका असल अभ्यास आदानप्रदान एवम् विद्यार्थीका आन्तरिक मुल्यांकन पोर्टफोलियो व्यवस्थापन र अभिलेखिकरण जस्ता विषयमा छलफल हुने शिक्षा शाखा प्रमुख विदुर आचार्यले बताए ।
प्रतिक्रिया